FLASH NEWS
- Loading...
दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीलाई
- पुनहिल डट कम
- ३ साल अघि
- २५८ पटक पढिएको

पहिलो दोहोरी च्याम्पियनको उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले जितेकाे छ ।
शनिबार पाेखरामा भएको दोहोरी च्याम्पियनको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीकाे समूहले उपाधी जितेको हो । विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।
कलाकार बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो भएको छ । उपविजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।
पाेखरामा आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विजेता र उपविजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएकाे छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
