FLASH NEWS
- Loading...
२४–२६ मंसीरमा कांग्रेसको केन्द्रीय महाधिवेशन
- पुनहिल डट कम
- ३ साल अघि
- १५३ पटक पढिएको

बिहीबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो।
समितिका अनुसार, केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ। त्यसैगरी, प्रदेश अधिवेशन १६ र १७ मंसीरमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
बाँकी रहेका वडा र नगरको अधिवेशन २७ कात्तिकमा हुनेछ। ३० कात्तिकमा गाउँ, नगरपालिका अधिवेशन, ३ मंसीरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
