FLASH NEWS
- Loading...
मुस्ताङका तीन पालिकामा एमालेकाे नेतृत्व चयन
- पुनहिल डट कम
- ३ साल अघि
- ४२४ पटक पढिएको

कोरला नाकामा अवस्थित लोमन्थाङ गाउँपालिकामा मंगलवार सम्पन्न नेकपा एमालेको गाउँपालिका स्तरिय अधिवेशनबाट नीमा ढेण्डुक गुरुङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा रिन्जीन वाङ्दी विष्ट निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदीप थकाली, मनी विक उपाध्यक्ष र सचिवमा फिरोज लालचनसहित ५६ सदस्यीय संगठन कमिटी निर्वाचित भएकाे एमाले मुस्ताङका अध्यक्ष चन्द्रमाेहन गाैचनले बताए ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
