FLASH NEWS
- Loading...
सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायालयको हुर्मत लिएः एमाले अध्यक्ष ओली
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायालयको हुर्मत लिएको टिप्पणी गरेका छन ।
एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले न्यायालयको टुप्पो (प्रधानन्यायाधीश) मात्रै नभइ परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको टिपप्णी बताए ।
न्यायाधीशहरु आफैं आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँ हँसाइरहेकाे भन्दै अाेलीले भने, ‘अदालतको हुर्मत लिने काम भइरहेकोे छ। कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्,’ ‘कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन् । ’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
