FLASH NEWS
  • Loading...

पोखराबाटबाल यौन दुराचारी क्यानेडेलीनागरिक रंगेहातपक्राउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३१३ पटक पढिएको
पोखराबाटबाल यौन दुराचारी क्यानेडेलीनागरिक रंगेहातपक्राउ

क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलार्ई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ ।

प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न किन्क्लेलाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।