- Loading...
काला भाँडाकुँडा छिनमै चम्काउँछ प्याजले, तर कसरी ?
- पुनहिल डट कम
- ३ साल अघि
- ४६५ पटक पढिएको

प्याज गुणिलो तरकारी हो। यो काँचै वा पकाएर दुवै किसिमले खान सकिन्छ। जुनसुकै तरकारीका साथ सलाद बनाएर पनि प्याज खाने गरिन्छ। नेपालभन्दा पनि विशेष गरी भारतमा प्याज धेरै लोकप्रिय छ। प्याज खाने मात्र होइन, यसलाई भाँडाकुँडा माझ्न पनि प्रयोगमा ल्याउन सकिन्छ।
चिम्नीलाई चम्काउँछ
किचेनको चिम्नी र एग्झस्ट फ्यानलाई सफा गर्न प्याजको रसमा बेकिङ सोडा मिलाउनुहोस् र सफा गर्नुहोस्,केही समयमै त्यसमा चमक आउँछ .
चक्कुलाई यसरी चम्काउने
फलामको चक्कु वा अन्य वस्तुमा कालो धब्बा छ भने त्यसमा प्याज रगड्नुहोस,पाँच मिनेटमै सेतो हुन्छ।
मेटलका भाँडाकुँडा
यदि मेटलबाट बनेका भाँडाकुँडा फोहोर भएमा सफा गर्नुअघि पानीमा राखेर प्याजलाई पिस्ने। त्यो लेपलाई कुनै कपडामा बेरेर भाँडा माझ्ने गरेमा सफा ह’न्छ।
प्याजबाट ग्रिल चम्काउनुहोस्
यदि ग्रिलमा खानेकुराको दाग लागेको छ भने त्यसमा प्याज रगडेमा तुरुन्त सफा हुन्छ।
आगोले पोलेमा ठाउँमा दुखाइ कम गर्छ
खाना पकाउने बेला तपाईको हात पोलेको वा जलेको छ भने त्यसमा प्याज लगाउनुहोस्। यसमा हुने एन्टिब्याक्टेरियल गुणले घाउमा संक्रमण फैलनबाट रोक्छ र दुखाई पनि कम गर्छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
