Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हजारलाई छोटकरीमा ‘T’ नलेखी ‘K’ किन लेख्छौँ ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २७६ पटक पढिएको
हजारलाई छोटकरीमा ‘T’ नलेखी ‘K’ किन लेख्छौँ ?

के तपाइँले कहिले सोच्नुभएको छ किन हामी अंग्रेजीमा हजार अर्थात थाउजेन्डलाई छोटकरीमा ‘K’ संकेतले गर्छौं ? जस्तै १० हजार लेख्नुपर्यो हामी १०K लेख्छौँ । तर हामी किन १०T लेख्दैनौँ ? आखिर यो के शब्द कहाँबाट आयो र यसको मतलब के हो ?

विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा लेख्ने प्रचलन बढ्दै गएको छ। प्रायः मानिसले अहिले संख्यालाई छोटकरीमा लेख्न थालेका छन्।

यदि कसैलाई १० हजार वा १० मिलियन लेख्नुपर्यो भने उनीहरु १०K र १०M लेख्न मन पराउँछन्। तर, प्रश्न यहाँ उठ्छ कि यदि मिलियनलाई M ले संकेत गर्ने हो भने हजारलाई T ले किन संकेत नगर्ने ? यस्तो छ रोचक तथ्य।

यो ‘K’ शब्दको प्रचलन ग्रिक वर्ड ‘Chilioi’ बाट सुरु भएको हो। यसको मतलब हजार हुन्छ। पहिला ग्रिकमा हजारका लागि यसको प्रयोग हुन्थ्यो । बाइबलमा पनि यसको बयान गरिएको छ।

ग्रिकपछि फ्रेन्चमा यो शब्दको प्रयोग हुन थाल्यो। जुन पछि गएर किलो बनाइयो। त्यसपछि किलोको प्रयोग हजारसँग जोडेर गर्न थालियो। त्यसैले कुनै पनि चिजलाई हजारले गुणा गर्नुपर्दा त्यहाँ किलोको प्रयोग गर्न थालियो। जस्तै– १ हजार ग्रामलाई १ किलो, १ हजार मिटरलाई १ किलोमिटर, १ हजार लिटरलाई १ किलोलिटर आदि। अर्थात १ हजारका लागि किलोको प्रयोग हुन थाल्यो।

यही कारण किलो नै हजारको प्रतीक बन्यो अनि किलोलाई के लेख्न थालियो । यही कारण जब हामी १० हजार छोटकरीमा लेख्दा १०K र ५० हजार लेख्दा ५०K लेख्छौँ ।  – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल