Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मन्त्रीले गरे अन्तर्रक्रिया कार्यक्रम उद्घाटन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३७ पटक पढिएको
मन्त्रीले गरे अन्तर्रक्रिया कार्यक्रम उद्घाटन

गण्डकी प्रदेश कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयले बेनी नगरपालिकामा आयोजना गरेको स्थानिय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रियामा सम्बोधन गर्न कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापा बेनी अाएका छन ।

अन्तरक्रियामा सम्बोधन गर्दै जनताले सहज रुपमा न्याय पाउन हुनु पर्ने बताए ।

मन्त्री थापाले भने, ‘स्थानिय तहमा भएका न्यायीक समितिहरुले सहज तरिकाले काम गर्नका लागि सहज तबरले काम गर्ने वातावरणका बनाउनु पर्छ ।’

बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले न्यायिक समितिमा रहने कर्मचारी पनि कानुन फिल्डकै नहुँदा काम गर्न असजिलो  भएकाे बताइन  ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले स्थानियतह, प्रदेश र संघले गर्ने काम एउटै देखिदा समस्या भएको बताए । सुवेदीले उदाहरणा दिए, ‘बजार अनुगमन संघीय सरकारले, प्रदेश सरकार र स्थानीय सरकारले पनि गर्ने काम भित्र हुँदा अन्यौल भएकाे छ ।’

कार्यक्रममा मेयर हरिकुमार श्रेष्ठले कार्यकाल सकिनै लाग्दा कानुनका विषयमा वल्न मन्त्रालय छलफलमा अाएकाे भन्दै संघिय सरकारले पठाएको नमुना कानुनलाई हेरेर बनाएका स्थानीय कानुन कार्यान्वयनमा जटिलता अाएकाे बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल