FLASH NEWS
  • Loading...

मोनाको चौंथो अधिवेशन : निर्वाचित भएको केही मिनेटमै राजिनामा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३४५ पटक पढिएको
मोनाको चौंथो अधिवेशन : निर्वाचित भएको केही मिनेटमै राजिनामा

बेनीमा विहिवार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको चौंथो महाधिवेशनबाट अमेरिका क्षेत्रिय संयोजकमा निर्विरोध निर्वाचित अमर भण्डारीले निर्वाचित घोषणा गरेको केही मिनेटमै राजिनामा गरेका छन ।
मोनाको चौंथो अधिवेशनमा भर्चुअल माध्यमबाट अमेरिका क्षेत्रिय संयोजकमा निर्विरोध उम्मेदवार बनेका भण्डारीले बेनीमा निर्वाचन मण्डलले नवनिर्वाचित पदाधिकारीको घोषणा गरेको केही मिनेटमै संस्थाको अध्यक्ष समेत नेतृत्व चयनमा जातिवादी गुटवन्दी र अति राजनैतिकरण भएको आरोप लगाउँदै चित्त नबुझेकोले राजिनामाको घोषणा गरेको उल्लेख गरेका छन ।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले भनेका छन, ‘आफ्नै जिल्लामा मोना आईसिसिमा बसेर केही गरौं भन्ने चाहनाले मोना अमेरिका क्षेत्रको संयोजकमा उम्मेदवारी दिएको थिए । तर विगत केही दिनदेखी बेनीमा भएका राजनैतिक र जातीय गतिविधीले मलाई यो सामाजिक संस्थासँग संस्थासंग जोडिएर काम गर्न इच्छा नलागेकाले (निर्वाचित भएको जानकारी आएकाले) आजकै मिती देखि लागुहुने गरी राजिनामा दिएको जानकारी गराउँछु । यो संगै अफिसियल्ली राजिनामा संस्थामा पठाउने छु ।’

त्यसैगरी मोनाको चौंथो महाधिवेशनमा युरोप, अमेरिका क्षेत्रका प्रतिनिधीबाट अपमानित हुनु परेको भन्दै खाडी मुलुकका प्रतिनिधीहरुले पनि ठूलो र गहिरो असन्तुष्टी बोकेर बाहिरिएका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल