FLASH NEWS
- Loading...
सरकारको सय दिन : भूमि आयोग खारेज, न्यायाधीशलाई मन्त्री उपहार र मोतीपुर गोलीकाण्ड-एमाले
- पुनहिल डट कम
- ३ साल अघि
- १५१ पटक पढिएको

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गरेका छन् ।
प्रदीपले मीनेन्द्रलाई यस्तैगरी चलाउने भनेको हो भनि प्रश्न पनि गरेका छन् ।
‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सड़क आयोजना रद्ध, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखिसके पछि बाँकी के नै रह्यो र ?’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
