FLASH NEWS
  • Loading...

याे वर्षकाे मनसुन नाै दिन ढिलागरी बाहिरियाे

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११२ पटक पढिएको
याे वर्षकाे मनसुन नाै दिन ढिलागरी बाहिरियाे

 यस वर्षको मनसुन २५ गते  (११ अक्टोवर २०२१) बाट देशको समग्र भू-भाग वाट वाहिरिएको जल तथा मौसम विज्ञान विभागले वुलेटिन प्रकाशित गरी जानकारी गराएकाे छ ।

सरदरमा २ अक्टोबरका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको छ।