- Loading...
शुभकामना आदान प्रदान
- पुनहिल डट कम
- ३ साल अघि
- १४१ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी म्याग्दीले बिजयादशमी तथा शुभ दीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार पार्टी कार्यालय न्युरोड बेनीमा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एबं संचारकर्मीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी, कांग्रेस म्याग्दीका सहसचिव भरत रकाल, नेकपा माओबादी केन्द्रका प्रदेस सदस्य टेक बहादुर बिक, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका उपाध्यक्ष सुविन श्रेष्ठ, एकिकृत समाजबादी पार्टी पवर्तका जिल्ला सदस्य चन्द्र बहादुर लामिछाने, नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष अमित बिश्वकर्मा लगाएतले शुभकामना दिएका थिए ।
जिल्ला अध्यक्ष कृष्ण कुमार बिश्वकर्माकाे अध्यक्षता, देउप्रसाद छन्त्यालको स्वागत र जिल्ला सदस्य रुद्र किसानले संञ्चालन गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
