FLASH NEWS
  • Loading...

१४७ औँ विश्व हुलाक दिवस

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६४ पटक पढिएको
१४७ औँ विश्व हुलाक दिवस

जिल्ला हुलाक कार्यालय म्याग्दीले पनि शनिवार १४७ औँ विश्व हुलाक दिवस मनाएको छ ।

विश्व हुलाक दिवसकाे अवसर पारेर अायाेजित कार्यक्रमा ०३५ सालदेखी हुलाक सेवामा प्रवेश गरी हाल अन्रपुर्ण गाउँपालिकाकाे पोखरेबगर–घार डाँक लाइनमा कार्यरत मुक्त प्रसाद बरुवाल, र करार हुलाकी पदमा कार्यरत सकुन्तला शाक्यलाई उत्कृष्ट कर्मचारी सम्मान  गरिएकाे थियाे।