FLASH NEWS
  • Loading...

याे वर्षकाे मनसुन बाहिरिँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८४ पटक पढिएको
याे वर्षकाे मनसुन बाहिरिँदै

याे  वर्षकाे मनसुन केही िदन ढिलागरी बाहिरिने क्रम सुरू भएकाे छ । शनिवारदेखी मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बाहिरिएकाे छ । बाँकी प्रदेशमा पनि प्रत्यक्ष प्रभाव पार्ने माैषमी प्रणााली नभएकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/२३ देखि २०७८/०६/२५) जारी समय : विहान ६:०० बजे

मिति २०७८/०६/२२ गते शुक्रबार (8th October, 2021) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन।