- Loading...
निर्मल पूर्जाद्धारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण
- पुनहिल डट कम
- ३ साल अघि
- २५७ पटक पढिएको

पर्वतारोही निर्मल पूर्जाले धौलागिरि हिमालकाे तेस्रो पटक सफल आरोहण गरेका छन।
पुर्जाले शुक्रवार विहान धौलागिरि हिमालको तेस्रो पटक सफल आरोहण गरेकाे अाफ्नाे फेसवुक स्टाटसबाट जानकारी गराएका छन । पुर्जाले कतारी राजकुमारी थानीलाइ लिएर धवलागिरी अाराेहणामा गएका हुन । उनकाे स्टाटसमा अाफुले धवलािगरी अाराेहणा गरेकाे उल्लेख गरेपिन राजकुमारी थानीले धवलागिरी चढे/नचढेकाे उल्लेख गरेका छैनन ।
प्रतिकुल मौसमको बावजुत पनि आरोहण सफल भएको उल्पुलेख गर्दै पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे भिडियो सामाग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । ‘
म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गर्नुभएका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको रेकर्ड राखेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
