FLASH NEWS
  • Loading...

गृहकार्यको चटारो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२३ पटक पढिएको
Post Thumbnail

म्याग्दीको धवलागिरी गाउँपालिका, ३ मुनाका दुई भाईबहिनी विहानी घाममा घरको पिंढीमा बसेर गृहकार्य गर्दै । कोरोना कहरका विच कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै म्याग्दीका शैक्षिक सत्र खुल्लेका छन ।