गृहकार्यको चटारो

२१ आश्विन २०७८, बिहीबार ०८:५३ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीको धवलागिरी गाउँपालिका, ३ मुनाका दुई भाईबहिनी विहानी घाममा घरको पिंढीमा बसेर गृहकार्य गर्दै । कोरोना कहरका विच कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै म्याग्दीका शैक्षिक सत्र खुल्लेका छन ।