- Loading...
के चिया तताएर पिउनु हानिकारक हुन्छ ?
- पुनहिल डट कम
- ३ साल अघि
- २६८ पटक पढिएको

चिया पिउन कसलाई मन पर्दैन होला र, अझ यो त हाम्रो आतिथ्य सत्कार नै हो कि पाहुना आउँदा सुरुमा चिया बनाएर दिनु। यसले थकान, टाउको दुखाइलगायतका समस्या कम गराउनुका साथै स्फूर्ति पनि दिन्छ।
तर, केहीले एकपटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। चिया दोस्रो पटक तातो बनाएर पिउँदा यसले केही बेफाइदा गर्छ कि, तपाईंलाई थाहा छरु छैन भने आउनुस् यसबारे चर्चा गरौं।
चिया बनाएको १५–२० मिनेटभित्रै खाइहाल्नुपर्छ। धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्व हराएर जान्छ। दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकरात्मक असर गर्छ। साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ।
एकपटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्। त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
