FLASH NEWS
- Loading...
मंगलबार म्याग्दीका ७ जना सहित गण्डकी प्रदेशमा १०० जनामा कोरोना पोजेटिभ
- पुनहिल डट कम
- ३ साल अघि
- १४५ पटक पढिएको

पछिल्लो २४ घण्टामा म्याग्दीका ७ जना सहित गण्डकी प्रदेशमा थप १०० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मंगलवार कास्कीका ४४ सहित म्याग्दीका ७ जना, पर्वतका ३ जना, गाेरखाका ७ जना, लमजुङका १ जना, तनहुँका ५ जना, बाग्लुङका १३ जना, स्याङ्जाका १० जना र नवलपुरका १० जना गरी प्रदेशका ९ जिल्लामा गरी ५९ पुरुष तथा ४१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३७१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
