FLASH NEWS
- Loading...
जेष्ठ नागरिक दिवसमा स्वास्थ्य परिक्षण शिबिर
- पुनहिल डट कम
- ३ साल अघि
- २१६ पटक पढिएको

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस २०७८ को अबसरमा बेनीमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
शुक्रबार दिवसको अबसरमा श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीको आयोजनामा करिव डेढ सय जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
शिबिरको बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले उद्घाटन गरिन । शिबिरमा बेनी अस्पतालका हेल्थ असिस्टेन्ट भुमिकला रोकाले जेष्ठ नागरिकहरुको ब्लड प्रेसर, अक्सिजन लेबल लगाएतको जाँच गरि स्वास्थ्य मरामर्श दिएकी थिइन ।
त्यस्तै नेत्र ज्योति संघ म्याग्दीका प्रमुख दिनेश बानीयाँले जेष्ठ नागरिकहरुको आँखाको परिक्षण गरे । परिक्षणका क्रममा आँखा सम्बन्धी समस्या देखिएकालाई आँखा अस्पतालमा थप उपचारका लागि बोलाइएको बानीयाँले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
