FLASH NEWS
  • Loading...

एमालेका नवनिर्वाचित पदाधिकारीले गरे सपथ ग्रहण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३७ पटक पढिएको
एमालेका नवनिर्वाचित पदाधिकारीले गरे सपथ ग्रहण

एमाले म्याग्दीको पालिका अधिवेशनमा ६ मध्य पाँच स्थानीय तहमा अध्यक्षसमेत सवै गाउँ तथा नगर कमिटी सर्वसम्मत चयन भएका छन ।
नवनिर्वाचित सदस्यहरुको विहिवार बेनी नगरपालिका, २ हाँडेभीर स्थित एमाले कार्यालयमा जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका छन ।

जिल्लाका सवैभन्दाबढी जनघनत्व र पार्टी सदस्य पनि बढी भएको बेनी नगरअधिवेशनबाट अध्यक्ष पदका आकांक्षीहरु नारायण जिसी र चन्द्रकुमार केसी विच सहमति जुट्न नसकेपछि जिल्ला इन्चार्ज, अध्यक्ष समेतका हाईकमाण्डलाई सुम्पेको थियो । हाइकमाण्डले दुई दिन लगाएर अध्यक्ष चयन गरेको हो ।
एमाले बेनी नगर कमिटी अध्यक्षमा नारायण जिसी, रघुगंगा पालिका कमिटी अध्यक्षमा दीपक कार्की, मंगला गापमा सतप्रसाद रोका, मालिका गापामा वेगप्रसाद गर्वुजा र धवलागिरी गापा कमिटी अध्यक्षमा होमबहादुर थापा क्षत्रीसमेत सम्पूर्ण पालिका कमिटी सर्वसम्मत निर्वाचित भएका हुन ।
म्याग्दीका ६ वटा पालिकामध्य अन्नपूर्ण गाउँपालिकामा भने आगामी कात्तिक १५ गते अधिवेशन तोकिएको छ ।
नेकपा एमाले (नगर/गाउँपालिका स्तरिय कमिटी) विवरण :
धवलागिरी गाउँपालिका
अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राजाराम सुवेदी
सचिव – रेशम छन्त्याल
उपसचिव –  विजय घर्ती
उपसचिव- तिलक पुन
मालिका गाउँपालिका
अध्यक्ष -बेगप्रसाद गर्वुजा
उपाध्यक्ष -दलमान पुन
सचिव -सन्तलाल सुवेदी
उपसचिव -भुपेन्द्र दर्जी
उपसचिव -धनबहादुर बोहोरा
मंगला गाउँपालिका
अध्यक्ष -सतप्रसाद रोका
उपाध्यक्ष- पेमा अधिकारी
सचिव -चिरिन्जीवी शर्मा
उपसचिव -चक्रलाल पाण्डे
उपसचिव -दर्पण रोका
रघुगंगा गाउँपालिका
अध्यक्ष -दीपक कार्की पिप्ले
उपाध्यक्ष- गमबहादुर पुन चिमखोला
सचिव -झलक शर्मा पन्चासे
उपसचिव -यामकुमारी गर्वुजा
उपसचवि -दिपा पुन पाखापानी
बेनी नगरपालिका
अध्यक्ष -नारायण घर्ती क्षत्री
उपाध्यक्ष -लिलाराम गौतम
सचिव -सुवाश विश्वकर्मा
उपसचिव -हिराबहादुर थापा
उपसचिव -लक्ष्मण कटुवाल

नेकपा एमाले वडा कमिटीका अध्यक्ष विवरण :
अन्नपूर्ण गाउँपालिका
१ कुलप्रसाद पुर्जा दोवा
२ विष्णु गर्वुजा भुरुङ
३ रेशम पुर्जा दाना
४ साविक अध्यक्ष रोम बुद्धुजा विरामी भै उपचारक्रममा रहेकोले स्थगित
५ तेसराम पुर्जा शिख
६ भक्तबहादुर खड्का घार
७ माइलन पुन हिस्तान
८ देउकुमारी खोरजा राम्चे
रघुगंगा गाउँपालिका
१ नरसिंह बहादुर पुन वेग
२ धु्रव सुवेदी भगवती
३ सुमन पौडेल मौवाफाट
४ इन्द्रमान थजाली दर्मिजा
५ तेजु शेरपुजा झिं
६ ट प्रसाद शरपुजा
७ ओम पुन चिमखोला
८ तेजिन फगामी मगर
मंगला गाउँपालिका
१ एकजित रोका कुहु
२ जीवन कार्की अर्मन
३ कुलबहादुर थापा
४ अर्जुन रोका
५ कृष्ण छन्त्याल
मालिका गाउँपालिका
१ यामबहादुर पुन
२ उदयबहादुर बुढाथोकी
३ बलबहादुर बुढा
४ गोविन्द कंडेल
५ कुमार बुढाथोकी
६ तारामान रोका
७ टुकलाल चोचाङ्गी
धवलागिरी गाउँपालिका
१ अहिले अधिवेशन नभएको
२ बलबहादुर विक
३ विष्णु भण्डारी
४ गणेश घर्ती
५ धनबहादुर दर्जी
६ ज्ञानबहादुर गर्वुजा
७ कलानिधी शर्मा
बेनी नगरपालिका
१ टेकबहादुर थापा रत्नेचौर
२ दिलबहादुर घिमिरे ज्यामरुककोट
३ गेम घर्ती मगर भकिम्ली
४ गोविन्द पौडेल डाडाखेत
५ दिनेश कार्की डढुवा
६ गणेश बानियाँ छापा
७ रमेश फगामी मंगलाघाट
८ ठाकुर शर्मा क्याम्पसचोक
९ बाबुराम चोखाल तोरीपानी
१० कृष्ण मल्ल पात्लेखेत