FLASH NEWS
- Loading...
शिख माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- पुनहिल डट कम
- ३ साल अघि
- १७४ पटक पढिएको

चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले अन्नपुर्ण गाउँपालिका ५ स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला बितरण गरेका छन । बिहिबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि झोला बितरण गरेको हो ।
फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अनुप भट्टराई, लुजा मानन्धर र ज्योति खड्काले शिख माध्यामिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६१ जना छात्रा सहित ११३ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको थियाे ।
झोलामा कापी, कलम, टिफिन बक्स, टुथपेस्ट, टुथब्रस, टावेल, पानीको बोटल, ज्यामिटि बक्स, कलर बक्स, मास्क, चित्र बनाउने कापी, स्वास्थ्य बक्स, ब्यान्डेज, स्टेसनरी बक्स, लगाएत १९ प्रकारका सामग्री समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
