FLASH NEWS
- Loading...
धौलागिरीमा भूपु सैनिक तथा प्रहरी संगठनको भेला सम्पन्न
- पुनहिल डट कम
- ३ साल अघि
- २५८ पटक पढिएको

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूपु सैनिक तथा प्रहरी संगठनको धौलागिरी गाउँपालिका स्तरीय भेलाले रेशम पुनको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा राम बहादुर जुग्जाली , सचिवमा महेश छन्त्याल, कोषाध्यक्षमा जीत बहादुर भण्डारी, सहसचिवमा टेक बहादुर केसी चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा ओम बहादुर भण्डारी, गंगा बहादुर पुन, काले पुन, भक्त बहादुर जुग्जाली, बिष्णु कुमार भण्डारी र कर्ण बहादुर थापा रहेका छन ।
क्या. दिपक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवं धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल र सुबेदार अर्जुन केसीले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
