FLASH NEWS
- Loading...
सार्कमा तालिवानलाई सहभागी गराउन नेपालले अस्वीकार गर्यो
- पुनहिल डट कम
- ३ साल अघि
- १४५ पटक पढिएको

सार्कको अध्यक्ष नेपालले अफगानिस्तानको तालिवानी सरकारलाई सार्कको मान्यता दिन अस्वीकार गरेको छ ।
पाकिस्तानले तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको छ । अफगानिस्तानलाई पाकिस्तान बाहेक सार्कका अन्य कुनै राष्ट्रले मान्यता दिएका छैनन् । अफगानिस्तान हालसालै सत्ता हत्याएको तालिवानी सरकारका प्रतिनिधिलाई मान्यता दिन अस्वीकार गरेको हो ।
आउँदो शनिबार सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठकको आह्वान गर्न लागि पनि अफगानिस्तानको उपस्थित विवादले स्थगित हुन पुगेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
