FLASH NEWS
- Loading...
कस्तुरी सहकारीले गर्याे नेपाल भाषा मंकाःखललाई आर्थिक सहयोग
- पुनहिल डट कम
- ३ साल अघि
- १८४ पटक पढिएको

बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले नेपाल भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ ।
सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि रु १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
संस्थाले हरेक वर्षको मुनाफाबाट ५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै अाएकाे छ । सहकारीले संस्थाले यस अघि २०७६ सालमा ओम कुमारी शान्ति कोषलाई रु २ लाख र २०७७ मा बेनी नगरपालिकाको बिपद ब्यबस्थापनब कोषमा रु ५० हजार सहयोग गरेको जनाएकाे छ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दर कुमार श्रेष्ठको स्वागत र सचिब बिनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
