FLASH NEWS
- Loading...
अनेरास्ववियुको अध्यक्षमा बराल, महासचिवमा बडाल
- पुनहिल डट कम
- ३ साल अघि
- १२९ पटक पढिएको

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्। शनिबार काठमाडौंमा भएको केन्द्रीय सचिवालयको बैठकले बरालको नेतृत्वमा कमिटी गठन गरेको हो।
बैठकले उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन गरेको छ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितको पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएका छन्।
बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै विद्यार्थीहरुलाई पदका लागि विवाद नगर्न समेत निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
