FLASH NEWS
- Loading...
माेना मलेसियाकाे अध्यक्षमा रामचन्द्र केसी
- पुनहिल डट कम
- ३ साल अघि
- ३११ पटक पढिएको

मलेशियामा कार्यरत म्याग्देलीकाे भदाै ३१ गते सम्पन्न अधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेशियाकाे अध्यक्षमा रामचन्द्र केसी अध्यक्ष निर्वाचित भएका छन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तराष्ट्रिय कार्यकारी समितीका अध्यक्ष अाेम जुग्जालीकाे प्रमुख अातिथ्यता र महासचिव बिक्रम कार्कीकाे विषेस उपस्थितीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा छम बहादुर शाही, सचिवमा यज्ञदत्त आचार्य, सहसचिव विनय कुमार बि.क. र कोषाध्यक्षमा अनिल खत्री चयन भएका छन ।
त्यसैगरी सदस्यमा क्रमश: हेम बहादुर बानियाँ, यामलाल शर्मा, दमन पुन, रमेश केसी, दुर्गा बहादुर केसी, कर्ण बहादुर पुर्जा, रमेश केसी, जोगिन्द्र श्रीष मगर, गणेश कुमार महत, चित्र फगामी मगर, पुर्ण रोका, सन्ताेष किसान र होम बोहरा क्षत्री निर्वाचित भएकाे माेना अन्तराष्ट्रिय कार्यकारी समितीका महासचिव विक्रम कार्कीले बताए ।
माेना मलेशियाकाे संरक्षकमा बम बहादुर सुनार, सल्लाहकारमा लाल बहादुर रोका(एल.बि.मगर) चयन भएका छन । सम्पूर्णमा हार्दिक धन्न्यबाद एबम सफल कार्यकालको शुभकामना।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
