- Loading...
जिल्ला बास्केटबल संघ म्याग्दीमा एकिन पुर्जा चयन
- पुनहिल डट कम
- ३ साल अघि
- १८७ पटक पढिएको

म्याग्दीमा जिल्ला बास्केटबल संघ गठन भएको छ । बिहिबार बेनी स्थित जिल्ला खेलकुद बिकास समितिको सभाहलमा आयोजित भेलाले एकिन पुर्जाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बास्केटबल संघ म्याग्दी गठन गरेको हो ।
नबगठित समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन, र सहसचिबमा नबिन पुन चयन हुनुभएको छ । संघको सदस्यहरुमा युमन पुन,मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन, सुमन पुन रहनुभएको जिल्ला खेलकुद बिकास समितिका सदस्य कुमार किसानले जानकारी दिए । त्यसैगरि बिसन राना, प्रबिण शाही र छक प्रसाद राम्जाली लाई संघको सल्लाहकारमा चयन गरिएको छ ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले अब छिट्ट्रै जिल्लामा बास्केटबल खेल आयोजना गरि नबौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा उत्कृष्ट स्थान हाँसिल गर्ने गरि बिशेष तयारी गर्न खेलाडीहरुलाई अनुरोध गरे । कार्यक्रममा गण्डकी प्रदेश बास्केटबल प्रशिक्षक शिव पुन, राष्ट्रिय खेलाडी रामकृष्ण घताने, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दान बहादुर राइको बिशेष उपस्थिति रहको थियो । कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष बिसन रानाको स्वागत र सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
