FLASH NEWS
- Loading...
एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप
- पुनहिल डट कम
- ३ साल अघि
- १३९ पटक पढिएको

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ।
केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। हिजो बेलुकी युवा संघले गरेको प्रदर्शनका क्रममा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।
भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसिसी’लगायत नारा लगाएका थिए। माइतीघरबाट सुरु भएकाे प्रदर्शन नयाँ बानेश्वरमा पुगेर प्रहरीसँग झडप भएकाे हाे।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
