FLASH NEWS
  • Loading...

गरिमा बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्म छुट

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९० पटक पढिएको
गरिमा बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्म छुट

गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।