FLASH NEWS
- Loading...
एमाले म्याग्दीको प्रशिक्षण कार्यक्रम सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- १३४ पटक पढिएको

‘गुट, फुट र विभाजनको अन्त्य गरौं, सशक्त, सुदृढ र एकिकृत पार्टीको निर्माण गरौं’ भन्ने मुलनाराका साथ एमाले म्याग्दीको कार्यकर्ता भेला बेनीमा सुरु भएको छ ।
सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्याक्रममा एमाले केन्द्रीय कमिटिका सचिव तथा पूर्व गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश पूर्व आर्थिक मामिला मन्त्री तथा एमाले नेता किरण गुरुङसमेतका नेताले समसामयिक विषयमा प्रशिक्षण दिने एमाले म्याग्दीका अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए ।
एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीका अनुसार प्रशिक्षण कार्यक्रममा जिल्लाका सवै वडाबाट कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
