- Loading...
माधव समुहमा खुलेका सचिव सुवेदी र थापा एमालेमै रहने
- पुनहिल डट कम
- ३ साल अघि
- १६७ पटक पढिएको

एमालेकाे नेतृत्वसंग असन्तुष्ट भै माधव नेपाल समुहमा खुलेका जिल्ला सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य राजकुमार थापा पार्टी विभाजनमा असहमित राख्दै एमालेमै रहने भएका छन ।
नेकपा एमाले म्याग्दीका पार्टी सचिव सुबेदी र सचिवालय सदस्य राजकुमार थापाले मंगलबार पार्टि कार्यालय हाँडेभिरमा आयोजित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको बैठकमा सहभागी भएर आफुहरु एमालेमा नै रहेको बताएका हुन । त्यसैगरी अाेली-नेपाल समुह अलग अलग भएपछि असन्तुष्टी जनाउँदै लामाे समयदेखी जिल्ला कमिटी वैठकमा सहभागी नभएका श्याम राना पनि मंगलवारदेखी बैठकमा सहभागी भएकाे एमाले सदस्य सुरत केसीले जानकारी दिए ।
अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बिचको अन्तरबिरोधको समयमा जिल्लामा नेपाल पक्षको नेतृत्व लिएका सुबेदी र थापाद्धयले एमालेबाट बिभाजन स्वीकार गनर् नसकिने भन्दै एमाले पार्टीमै रहेर खराब प्रवृति बिरुद्ध अन्तरसंघर्ष गर्ने बताएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
