FLASH NEWS
- Loading...
माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

माओवादी केन्द्रले मालिका गाउँपालिका, ७ विमका वडाध्यक्ष समेत रहेका रेशम रेशम जुग्जाली(सुविन)लाइ संयाेजक चयन गरेकाे छ । माओवादीको गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।
त्यसैगरी केन्द्रकाे जिल्ला इन्चार्जमा गाेविन्द पाैडेल चयन भएका छन । नेतृत्व चयन भएसँगै अव जिल्ला कमिटि विस्तार गर्ने साे पाटीले जनाएकाे छ ।
त्यस्तै, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गण्डकी प्रदेश इन्चार्जमा टेक बहादुर विश्वकर्माले जिम्मेवारी पाएकाे माओवादी केन्द्रले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
