Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

आमाले किशोरी छोरी सिकाउनैपर्ने महत्वपूर्ण विषय

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४२८ पटक पढिएको
आमाले किशोरी छोरी सिकाउनैपर्ने महत्वपूर्ण विषय

बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ। उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी कुराले उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ।

हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी शिक्षित, सभ्य र अरु भन्दा फरक र बाआमाको नाम राखुन। हरेकले भनोस छोराछोरी हुन त फलानोको जस्तो। छोराछोरीको कारण आफ्नो नाम उच्च होस कुनै गलत काम नगरुन्। सधै असर साथीभाइको संगत गरुन ।

बालबालिकालाई असल संस्कार दिई उनीहरुको मनोभावना परिवर्तन गरी असल सन्तान बनाउन अभिभावक, घरपरिवार, परिवेस र समाजको अहम भुमिका हुन्छ। उ जस्तो घरपरिवार परिवेसमा हुर्किन्छ उसको व्यवहार पनि त्यस्तै हुन्छ। बालबालिकाको व्यवहारबाटै उसको घरपरिवारको बारेमा थाहा पाउन सकिन्छ।

बालबालिकालाई कसरी असल बाटोका हिडाउने ? कसरी सहि गलत छुट्याउन सक्ने बनाउने यो सबै कुरा अभिभावक तथा घरपरिवारमा निर्भर गर्छ। अझ किशोरकिशोरीलाई सम्झाउन महत्वपूर्ण हुन्छ। त्यसमा पनि किशोरीहरुलाई। किशोरीको उमेर बढ्दै जादा मनमा अनेकन सवालहरु पैदा हुन्छन्। तर उनीहरु आफ्नो भावना कसैसँग राख्न सक्दैनन्।

यस्तो समयमा आमाको भुमिका महत्वपूर्ण सावित हुन्छ उनीहरुका लागि। उनीहरुलाई सहि बाटोमा हिडाउन आमाले यस्तो बेला उनीहरुसँग कुराकानी गर्ने नजिक रहने र सम्झाउने बुझाउने गर्नुपर्छ।

यसरी सम्झाउनुहाेस् छाेराछाेरीहरुलाई : 

साथी जस्तै व्यवहार गर,  हरेक कुराहरु सेयर,  महिनावारीबारे खुलेर कुरा गर भनेर सिकाउनुपर्छ । जिम्मेवारी र कर्तव्यका बारेमा सिकाउने, सहि र गलतको अन्तरले पार्ने असरका बारेमा बताउने, मिहेनत र कमजोरी सुधार्न सहयोग गर्ने गर्नुपर्छ ।

त्यसैगरी सहि व्यक्तिको संगत गर्ने, यौन र प्रेमका बारेमा खुलेर कुरा गर्ने, आफुलाई विश्वास गर्न सिकाउने,  हरेक कुरालाई सोचबिचार गरेपछि मात्रै निर्णय लिने कुरा पनि सिकाउनुपर्छ । सबैभन्दा ठूलाे कुरा आमाले उसको भावनाको कदर गर्ने गर्नुपर्छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल