FLASH NEWS
  • Loading...

म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४५ पटक पढिएको
म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दीमा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ५ जना, रघुगंगा गाउँपालिकामा २ जना र मंगला गाँउपालिकामा २४ जना गरी जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३१४६ जना पुगेको छ। आज थप ८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।