- Loading...
संसारकै ठूलो खगोल संग्राहलय, तौल विहीनताको अनुभव गर्न सकिने
- पुनहिल डट कम
- ३ साल अघि
- २७० पटक पढिएको

चीनको सांघाइमा विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान संग्राहलय छ । यो संग्राहलय विश्वकै ठूलो मात्र होइन अनौठो र अद्भूत पनि छ ।
३९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो म्युजियममा गत जुलाई १८ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
यसमा ब्रम्हाण्डका तारालगायतका पिण्ड र गतिविधिहरुको अवलोकन गर्ने वेधशाला र ७८ फिट लामो दूरविन रहेको छ, जुन सबैभन्दा ठूलो आकर्षणको केन्द्र हो ।
अमेरिकी आर्किटेक्ट कम्पनी एनिडले उक्त म्युजियमको डिजाइन गरेको हो जसको आकृति अण्डाकार छ, कुनै पनि सिधा तथा तिखा रेखाहरु देखा पर्दैनन् ।
उक्त परियोजनाका मुख्य डिजाइनर थोमस वोंगका अनुसार एक जटिल बक्र आकृतिमा बनेको यो म्युजियम हेर्दा कुनै अन्तरिक्षयान जस्तै देखिन्छ । आकाशबाट हेर्दा यो एउटा संग्राहलय एउटा भूगलीय प्रयागशाला जस्तो देखिन्छ । मानिसहरु यसमा अन्तरिक्षमा जस्तै तौल वीहिनताको अनुभव पनि गर्न सक्नेछन् । उक्त संग्राहलयमा आगन्तुकहरुले बाह्य ग्रहहरुमा जस्तै अनुभव गर्नेछन् ।
उक्त संग्राहलयमा ७० भन्दा धेरै उल्का पिण्डहरुका नमूना रहेका छन् । जसमा मंगल, क्षुद्रग्रह, आदिबाट प्राप्त नमूनाहरु पनि छन् । संग्राहलयको भवन अकुलस अर्थात् आँखाजस्तै आकृतिको रहेको छ । एजेन्सी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
