FLASH NEWS
- Loading...
राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८, २०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन । नीति कोरोनाबाट थिलोथिलो भएको उद्योग व्यवसायका लागि लक्षित रहेको छ ।
मौद्रिक नीतिको पूर्ण विवरण तलकाे लिंक क्लीक गरेर पढ्न सकिन्छ ।
https://drive.google.com/file/d/1C-l_Jg7Fu_SwQWmFu2hvGP_ZEUeLG6Hx/view?usp=sharing
प्रतिक्रिया दिनुहोस