FLASH NEWS
- Loading...
जुवाको खालबाट ७ जना महिला सहित १३ जना पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- ४३२ पटक पढिएको

पोखरामा जुवाको खालबाट ७ जना महिला सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १० उत्तमचोकमा भाडामा बस्दै आएकी सरु गुरुङले तास खेलाइरहेको अवस्थामा १३ जनालाइ वडा प्रहरी कार्यालय रामवजारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने मध्य ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुको साथबाट नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैँया र तास बरामद भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
