- Loading...
संसारकै खतरनाक जासुसी सफ्टवेयर
- पुनहिल डट कम
- ३ साल अघि
- १८७ पटक पढिएको

अहिलेसम्म २५ सय भन्दा धेरै मानिसको फोन ट्यापिंङ गरी संसारकै शक्तिशाली ह्याकिङ सफट्वेयर मानिने पेगासस पुन चर्चामा आएको छ । संसारका सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरुको ह्वाट्सएप अकाउन्टको जासुसी गर्ने पेगासस पुनः चर्चामा आएको हो ।
जासुसीको दुनियाँमा चर्चित पेगासस एउटा ह्याकिङ सफ्टवेयरले ती डिभाइसहरु पनि ह्याक गर्न सक्दछ जसलाई उत्पादक कम्पनीहरुले ह्याक प्रुफ दाबी गर्दछन् । पेगासस जासुसी गर्ने भाइरस हो जसले चुपचाप कुनै पनि डिभाइसको जासुसी गर्दछ ।
पेगासस जस्ता सफ्टवेयरहरु प्रयोगकर्ताको जानकारी विना उनीहरुको फोनमा छिर्दछन् र फोनमा रहेका गोप्य जानकारीहरुलाई ह्याकर्सको हातसम्म पुर्याउँदछन् ।इजरायलको एनएसओ ग्रुप तथा क्यू साइबर टेक्नोलोजीजले यो स्पाइवेयरको निर्माण गरेको हो ।
संसारको सबैभन्दा खतरनाक जासुसी सफ्टवेयरमध्ये एक मानिएको यसले एन्ड्रोएड र आईओएस दुवैखाले डिभाइसमा आक्रमण गर्न सक्दछ । यस्तो सफ्टवेयरको माध्यमबाट सरकारहरुले राज्य तथा सरकारमाथि खतरा पैदा गर्ने ठानिएका मानिसहरुको जासुसी गर्दछन् । (एजेन्सी)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
