FLASH NEWS
- Loading...
नेपालीको उपभोग दर बढ्यो, बचत क्षमता घट्यो
- पुनहिल डट कम
- ३ साल अघि
- २११ पटक पढिएको

अर्थमन्त्री जनार्दन शर्माले नेपालीहरूको बचत क्षमता घटेको जानकारी दिएको छ। उनले आज प्रस्तुत गरेको श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत वर्षसम्ममा बचत क्षमता घटेको हो।
आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको बचत क्षमता १३ प्रतिशत थियो। जुन, गत आर्थिक वर्ष २०७७/७८ सम्ममा आइपुग्दा ६ प्रतिशतमा आइपुगेको अर्थमन्त्री शर्माले जानकारी दिए।
त्यसैगरी विगत केही वर्षयता नेपालीको औसत उपभोग दर उच्च रूपमा बढ्न थालेको अर्थमन्त्री शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा देखिएको छ।
आर्थिक वर्ष २०७३र७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको उपभोग दर ८७ प्रतिशत थियो। गत आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढेर ९३ प्रतिशत पुगेको छ। यसले नेपालको आर्थिक र भौतिक विकासमा पुँजी निर्माण हुन नसकेको र समग्र अर्थतन्त्रमै असर परेको शर्माले बताए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
