- Loading...
निकट भविष्यमा हुने सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश
- पुनहिल डट कम
- ३ साल अघि
- १८४ पटक पढिएको

कोरोना महामारीको जोखिमका बेला भौतिक उपस्थितिमा परीक्षा गर्नु उयुक्त नहुने भन्दै परीक्षा स्थगित गर्न माग भइरहेका बेला निकट भविष्यमा हुने सबै पक्षा स्थगित गर्न सिफारिश गरिएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा स्थगित गर्न सीसीएमसीमा सिफारिश गरेको जानकारी दिएका छन्।
उनले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’
यही साउन ३२ गतेबाट कक्षा १२ को परीक्षा हुने कार्यतालिका छ। तर कोरोनाको प्रकोप बढिरहेकाले सो परीक्षा स्थगित गर्न माग हुँदै आएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेसमेत सो परीक्षा स्थगितका लागि पहल भइरहेको बताएका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
