- Loading...
म्याग्दीका ३७ जना सहित गण्डकीमा थप ६१६ मा संक्रमण पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १३४ पटक पढिएको

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
म्याग्दीका ३७ जना सहित कास्कीका १९१, पर्वतका १३ जना, गाेरखाका ८३ जना, लमजुङका १९ जना, तनहुँका २३ जना, बाग्लुङका १०० जना, स्याङ्जाका ७२ जना र नवलपुरका ७८ जना गरी प्रदेशका ९ जिल्लामा ३२० पुरुष तथा २९६ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार २६७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६३ हजार २९१ पुगेको छ ।
गण्डकीमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ११८ पुगेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
