- Loading...
एमाले स्थायी कमिटी बैठक जारी, नेपाल समूहको स्थायी कमिटी बैठक क्वालिटी ब्यांकेटमा
- पुनहिल डट कम
- ३ साल अघि
- १३६ पटक पढिएको

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले पार्टीका केन्द्रीय विभागहरूलाई पूर्णता दिने जनाइएको छ। यस्तै, पार्टीको विधान अधिवेशनको तयारी, पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठक केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतम सहभागी छैनन्।
नेपाल समूहको स्थायी कमिटी बैठक क्वालिटी ब्यांकेटमा
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा सुरु भएको छ। बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताइएको छ।
एकता कार्यदले दश बुँदे सहमति जुटाए पनि एमालेको एकता कायम भएको छैन्। नेपाल समूहमा पार्टी एकता, सत्तारुढ गठबन्धन र सरकारमा सहभागितालगायतका विषयमा एकमत छैन। बैठकले यी विषयमा समान धारणा बनाउने छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
