FLASH NEWS
  • Loading...

देउवाले एकलौटी नियुक्त्ति गरेको भन्दै माओवादी केन्द्रको आपत्ति !

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४२ पटक पढिएको
देउवाले एकलौटी नियुक्त्ति गरेको भन्दै माओवादी केन्द्रको आपत्ति !

प्रधानमन्त्री शेरबहादुर देउवाले योजना आयोगको उपाध्यक्षमा काँग्रेस निकट डा.विश्वनाथ पौडेललाई नियुक्त गरिएकोमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरेर पौडेललाई आयोगको उपाध्यक्ष नियुक्त गरेकोप्रति माओवादी केन्द्रले आपत्ति जनाएको हो ।