FLASH NEWS
- Loading...
वीर अस्पतालमा डाक्टर र प्रहरीबीच झडप
- पुनहिल डट कम
- ३ साल अघि
- १६४ पटक पढिएको

वीर अस्पतालमा भैरहेको प्रदर्शनमा प्रहरीले नियन्त्रण लिन खोज्दा झडप भएको छ ।
सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरिसकेपछि अस्पतालमा केही सुधार नभएको बरू आर्थिक अनियमितता भएको भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूले प्रदर्शन गरेका हुन् ।
प्रहरीको लाठ्ठीचार्जबाट प्रदर्शनमा सहभागी भएका ४ जना घाइते भएको बताइएको छ । प्रदर्शनमा उत्रिएका कर्मचारी र र स्वास्थ्यकर्मीहरूले विगत आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको बताइरहेका छन् ।
आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
