FLASH NEWS
  • Loading...

फरक क्षमताकी किसोरी वलत्कार गर्ने पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१२ पटक पढिएको
फरक क्षमताकी किसोरी वलत्कार गर्ने पक्राउ

बेनी नगरपालिका, ५ पुलाचौरकी राम्रो वोल्न नसक्ने फरक क्षमताकी १६ बर्षिया युवतीलाई पटक–पटक वलत्कारगरी गर्भवती बनाएको आरोपमा स्थानीय युवा पक्राउ परेका छन ।
फरक क्षमताकी किसोरी वलत्कार गरी गर्भवती बनाएको भन्ने आफन्तको जाहेरीको आधारमा स्थानीय २० बर्षिय सोहन छिनाललाई आईतवार पक्राउगरी जिल्ला अदालतबाट थप अनुसन्धानकालागी १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ति फरक क्षमताकी किसोरी ५ महिनाकी गर्भवती रहेको डाक्टरी रिपोर्ट छ ।
‘किसोरीको पेट वढ्दै गएपछि वल्न परिवारले घट्ना थाहा पाएकोर र सोधपुछपछि बलत्कार गर्ने युवाको पहिचान भएपछि वल्न जाहेरी आएको रहेछ’ जिल्ला प्रहरी प्रमुख श्याम राईले भने, ‘घट्ना चैत तिरको रहेछ । ढिला जाहेरी आएको हो । हामीले आरोपीत पक्राउ गरी थप अनुसन्धान सुरु गरेका छौं ।’