- Loading...
नेपालमा कोरोना संक्रमण झन् बढ्दै, एक सातामा २८ प्रतिशतले वृद्धि
- पुनहिल डट कम
- ३ साल अघि
- ११३ पटक पढिएको

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.
नेपालमा पछिल्ला साताहरुमा कोरोना संक्रमण झन्झन् बढ्दै गएको छ।
अघिल्लो साताको तुलनामा नेपालमा कोरोना संक्रमितको संख्या २८ प्रतिशतले बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो साता १५ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अघिल्लो साता १२ हजार ८३ जनामा कोरोना संक्रमण भएको थियो। यस्तै,पछिल्लो साता कोरोनाका कारण १५४ जनाको मृत्यु भएको छ। अघिल्लो साता यो संख्या २०७ रहेको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
