FLASH NEWS
- Loading...
टोकियो ओलम्पिक भव्य रुपमा शुरु तर स्टेडियम खाली
- पुनहिल डट कम
- ३ साल अघि
- २९७ पटक पढिएको

टोकियो ओलम्पिक गेम्स शुक्रबार उद्घाटन गरिएको छ। जापानको राजधानी शहर टोकियोमा खेलकुद महाकुम्भको उद्घाटन भएको छ। कोरोना महामारीका कारण खाली स्टेडियममा भव्य रुपमा ओलम्पिक उद्घाटन भएको हो।
जापानी सम्राट नरिहितोलगायत मात्र ९५० जना दर्शकको माझमा उद्घाटन समारोह भएको छ। गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष ढिला भएको हो। तर, यो वर्ष पनि कोरोनाको महामारी यथावत रहेकाले दर्शकबीना नै खेलहरु हुन लागेका हुन्। जापानमा हाल आपतकाल जारी छ। खेल सकिँदासम्म आपतकाल जारी रहनेछ।
नेपालबाट ओलम्पिकमा ५ जना खेलाडी सहभागी छन्। विभिन्न ४ खेलमा पाँच खेलाडी सहभागी रहेको नेपालका लागि पौडीकी गौरिका सिंहले नेपालको झण्डा बोकेकी छन्। गौरिका दोस्रो पटक ओलम्पिकमा सहभागी हुँदैछन्। नेपालले हालसम्म ओलम्पिकमा पदक जित्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
