FLASH NEWS
  • Loading...

ढुङ्गाले लागेर मोटर साईकल चालक घाईते

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८९ पटक पढिएको
ढुङ्गाले लागेर मोटर साईकल चालक घाईते

बेनी–जोमसोम सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेमा भीरबाट ढुङ्गा खसेर लाग्दा मोटरसाईकलन चालक घाईते भएका छन ।
मुस्ताङबाट म्याग्दी तर्फ आइरकेको ग ३ प ३८ नम्बरको मोटरसाईकलमाथी भीरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा मोटरसाईकल चालक रोल्पाका विशाल घर्ती घाईते भएका छन । स्थानीय इन्द्रसिंह शेरचनका अनुसार घर्तीको तातोपानी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।