- Loading...
माधव नेपाल समूह : को को नेता तटस्थ ?
- पुनहिल डट कम
- ३ साल अघि
- १८० पटक पढिएको

नेकपा एमालेको माधव समूहका केही नेता प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मतको पक्षमा मत नदिने भएका छन्। विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य तथा अन्य केही सांसदले मत नदिने भएका हुन्।
माधव समूहका नेताहरुले विश्वासको मतको पक्षमा मतदान नगर्ने जानकारी पाएपछि देउवा र माधव नेपालबीच छलफलसमेत भएको छ। घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोम पाण्डे, झपट रावल, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्टलगायतका सांसदले देउवाको पक्षमा मतदान नगर्ने जनाइएको छ। उनीहरु तथस्ट बस्ने जनाइएको छ।
तर, सो समूहका कतिजनाले देउवाको पक्षमा मतदान गर्छन् भन्ने विषय भने खुलेको छैन। माधव समूहले समर्थन नगरे पनि देउवाले विश्वासको मतपाउने भने निश्चित छ। जसपाको सबै ३२ जना सांसदले नै समर्थन गर्ने भएपछि देउवाले विश्वासको मत पाउने निश्चित भएको हो।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
